लुम्बिनी प्रदेश

Banner News

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

दिनदाहाडै दाङको तुलसीपुरमा खुकुरी प्रहार गरी एक जना महिलाको हत्या भएको छ भने खुकुरी प्रहारबाट थप दुई जना घाइते समेत भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुराका अन्दाजी ४२ वर्षीय टेकबहादुर हमालले शनिबार दिउँसो २ बजेतिर खुकुरी प्रहार गरी स्थानीय ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको इलाका प्रहरीContinue Reading

थप पढ्नुहोस् »
Banner News

बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृहमा झडपमा परी एकजनाको मृत्यु

५ असोज, दाङ बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृहमा झडपमा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेका छन् । गएराति भएको झडपमा एक जनाको निधन भएको छ भने १० जना गम्भीर घाइते भएको बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले जानकारी दिईन्Continue Reading

थप पढ्नुहोस् »
Banner News

अख्तियारद्धारा घुस रकमसहित प्रधानाध्यापक पक्राउ

भाद्र २७, बर्दिया अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बर्दियामा एक जना प्रधानाध्यापकलाई घुस रकमसहित पक्राउ गरेको छ । राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्रथामिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । सेवाग्राहीसँग उनले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दैContinue Reading

थप पढ्नुहोस् »
राजनीति

जनयुद्ध र जनआन्दोलनका मुख्य शक्ति आफूहरु हो, त्यसैले समाजवादी मोर्चाको भविष्य छ : प्रचण्ड

 १२ भदौं, रुपन्देही प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनका मुख्य शक्ति आफूहरु सँगै भएको बताउँदै समाजवादी मोर्चाको भविष्य रहेको बताएका छन् । सरकारमा बस्न कुनै शक्तिसँग अनुचित सम्झौता नगर्ने बताउँदै उनले आफू प्रधानमन्त्री भएपछि एक महिना पनि टिकिन्न कि भन्ने लागे पनि सबैको साथलेContinue Reading

थप पढ्नुहोस् »
ताजा खबर

अरिङ्गालले टोकेर गुल्मीमा एक जनाको मृत्यु

३० साउन, गुल्मी  अरिङ्गालले टोकेर गुल्मीमा एक जनाको मृत्यु भएको छ । गुल्मी प्रहरीका अनुसार मुसिकोट नगरपालिका–४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको हो । देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा सोमबार बेलुका उनलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गालको टोकाइबाट घाइते भएका उनी सोमबार रातिContinue Reading

थप पढ्नुहोस् »
Banner News

कपिलवस्तुमा करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु

कपिलवस्तुमा करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । विजयनगर गाउँपालिका २ जर्लैया बस्ने चाँद अलि भाँटकी छोरी साहिना खातुनको शुक्रबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। घर अगाडि नल्कामा जडान गरिएको पानी तान्ने मोटरबाट नुहाउने क्रममा अचानक करेन्ट लाग्दा नातिनी साहिना खातुनको मृत्यु भएको हो। उनकी हजुरआमाContinue Reading

थप पढ्नुहोस् »
लुम्बिनी प्रदेश

बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिक गुडिरहेको जिपमाथि ढुंगा खस्दा ३ घाईते

२२ साउन, बुटवल  बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिक गुडिरहेको जिपमाथि ढुंगा खसेर लाग्दा तीनजना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नम्बरको जिपमाथि ढुंगा खस्दा चालकसहित ३ जना घाइते भएका हुन् । घाइते तीनैजनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ । उनीहरुको स्वास्थ्यContinue Reading

थप पढ्नुहोस् »
लुम्बिनी प्रदेश

भारतमा भएको सवारी दुर्घटनामा परी बाँकेको नेपालगञ्जका दुई परिवारका ६ जनाको मृत्यु

२१ साउन, बाँके भारतमा भएको सवारी दुर्घटनामा परी बाँकेको नेपालगञ्जका दुई परिवारका ६ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको होे । दुर्घटनामा परी नेपालगञ्ज सदरलाइन निवासी एकै परिवारका ३५Continue Reading

थप पढ्नुहोस् »
लुम्बिनी प्रदेश

गुल्मीमा बहिनीले दाजुको घर गोठमा आगो लगाइदिइन

साउन १०, तम्घास । गुल्मीमा बहिनीले दाजुको घर गोठमा आगो लगाइदिएकी छन्। गएराति मानसिक अवस्था ठिक नभएकी मदाने गाउँपालिका–१ अग्लुङकी ३२ वर्षीया मीना विकले दाजु दुर्गा विकको दुई तले जस्ताले छाएको घर र दुई तले खरले छाएको गोठमा आगो लगाउँदा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीलेContinue Reading

थप पढ्नुहोस् »
Banner News

तुलसीपुरमा ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार

साउन ५, दाङ तुलसीपुरमा ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको छ । तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कभित्र बिहीबार मध्यराति पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीय वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जानकारी दिएको छ । बलात्कार गरिरहेकै अवस्थामा दुईजना युवा पक्राउ परेको प्रहरीले जानकारी दिएको छContinue Reading

थप पढ्नुहोस् »
Banner News

भरतपुर अस्पतालमा स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दो

भरतपुर, २५ भदौ । सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ । अस्पतालमा विसं २०७४ भदौ १ गतेबाट बीमा कार्यक्रम लागू भएको हो ।सरकारले नेपालमा विसं २०७२ मा कार्यक्रम सुरु गरेको थियो । भरतपुर अस्पतालले बीमा कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेसँगै योContinue Reading

थप पढ्नुहोस् »
Banner News

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

भाद्र २४, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन दर्ता भएको उम्मेदवारको सची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरीContinue Reading

थप पढ्नुहोस् »