
मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट
मुगुको सदरमुकाम गमगढी बजारमा आज बिहान १ बजे भीषण आगलागी भएको छ । छायानाथ रारा नगरपालिका–१ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरू भएको आगलागीमा ६ घर जलेर नष्ट भएको छ । आगलागी करिब ४ घन्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले बताउनुभयो । आगलागीबाट वडाध्यक्ष पिआरContinue Reading