
मिर्गौलाको पत्थरी निकाल्दा चिकित्सकको लापरबाहीको कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप
११ भदौं, कैलाली पत्थरीको अप्रेसनका गर्न आएका कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिव नगरका ५५ वर्षीय ऐजनलाल चौधरीको उपचारको क्रममा मृत्यु भएको छ । पत्थरीको अप्रेसनका क्रममा अत्यधिक रक्तस्राव भएको थियो । चिकित्सकले मिर्गौला फाल्नु पर्ने बताएको र त्यसपछि फेरि अप्रेसन गरिएको पारिवारिक श्रोतले जनाएको छ । त्यस क्रममा उनको मृत्यु भएकोContinue Reading