ताजा खबर

Banner News

भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट गत एक वर्षमा रु ५२ करोड ५० लाख ७२ हजार आम्दानी

साउन ५, चितवन भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट गत एक वर्षमा रु ५२ करोड ५० लाख ७२ हजार आम्दानी गरेको छ । यस अवधिमा सेवाग्राहीले दुई लाख छ हजार आठ सय ८५ पटक सेवा लिएका थिए । अस्पतालले बीमा कार्यक्रमबाट गत आवमा रु ४० करोड आम्दानी गर्ने लक्ष्य राखेको भएContinue Reading

थप पढ्नुहोस् »
Banner News

सुन तस्करी प्रकरणमा पूर्व सभामुख महराको संलग्नता छैन : संचारमन्त्री शर्मा

साउन ५, काठमाडौं सुन तस्करी प्रकरणमा पूर्व सभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता नरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाबी गर्नुभयो । जनकपुरमा पुगेकी शर्माले सुन तस्करीमा महराको नाम आएको विषय कुनै तथ्यमा नभएर गलत मनसायले आएका दाबी गरिन् ।Continue Reading

थप पढ्नुहोस् »
Banner News

तुलसीपुरमा ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार

साउन ५, दाङ तुलसीपुरमा ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको छ । तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कभित्र बिहीबार मध्यराति पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीय वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जानकारी दिएको छ । बलात्कार गरिरहेकै अवस्थामा दुईजना युवा पक्राउ परेको प्रहरीले जानकारी दिएको छContinue Reading

थप पढ्नुहोस् »
Banner News

कोरियामा काम गरेर फर्किएकालाई मध्यनजर गर्दै कोरियन भाषा परीक्षाको आवेदन खुल्ला

साउन ५, काठमाडौं ईपीएस कोरिया शाखाले कोरियामा काम गरेर फर्किएकालाई मध्यनजर गर्दै भाषा परीक्षाको आवेदन खुलाएको छ । कोरियामा वैधानिक तरिकाले रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सकिने शाखाले सूचना निकालेर जनाएको छ । भाषा परीक्षा भदौ १८ देखि २९ गतेसम्म हुने छ । नतिजा प्रकाशनContinue Reading

थप पढ्नुहोस् »
Banner News

जंगली जनावरको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

साउन ५, चितवन जंगली जनावरको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । बाघमारा सामुदायिक वनमा निउरो टिप्न गएका एक वृद्धको मृत्यु भएको हो । ७५ वर्षीय रत्ननगर नगरपालिका–६ का नवराज अधिकारी बिहीबार वनमा निउरो टिप्न जाँदा उक्त घटना भएको हो । साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्नेक्रममा उनी मृतContinue Reading

थप पढ्नुहोस् »
Banner News

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा विदेशी मुद्रा बाह्य मुलुक लैजादै गरेका ४ जना पक्राउ

४ साउन, काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो मात्रामा अवैधरुपमा विदेशी मुद्रा बाह्य मुलुक लैजादै गरेका चार जना व्यक्ति पक्राउ परेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ का २४ वर्षीय अनिस थापासहित अन्य तीन जना पक्राउ परेकोे प्रहरीले जनाएको छ । विदेशी मुद्रा लिएर हिमालयन एयरलाइन्सको उडानबाट यूएईको दुबई जान लाग्दा बुधबारContinue Reading

थप पढ्नुहोस् »
Banner News

एचबिओबाहेक अन्य ५ वटा संस्थाले आला कार्टमा आउन आफ्नो बुके र रेट पेश

४ साउन, काठमाडौं बिदेशी सशुल्क टेलिभिजन प्रसारकहरु मध्ये एचबिओबाहेक अन्य ५ वटा संस्थाले आला कार्टमा आउन आफ्नो बुके र रेट पेश गरेका छन् । नेपालमा डाउनलिंक अनुमति लिएका ६ वटा विदेशी सशुल्क टेलिभिजन प्रसारकमध्ये एचबिओबाहेक अन्य ५ वटा संस्थाले आला कार्टमा आउन आफ्नो बुके र रेट पेश गरेका हुन् ।Continue Reading

थप पढ्नुहोस् »
Banner News

बिहीबार नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च

४ साउन, काठमाडौं बिहीबार नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च भएको छ । आज बिहीबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भइरहेको र यो अहिलेसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि १८ जेठमा सुनले नयाँ रेकर्ड राख्दै १ लाख १३Continue Reading

थप पढ्नुहोस् »
Banner News

जनमत पार्टीद्धारा ५ नेतालाई साधारणसदस्य समेत नरहनेगरी कारबाही

४ साउन, काठमाडौं विधान, नीति तथा निर्देशनविपरीत काम गरेको भन्दै जनमत पार्टीले पाँच नेतालाई कारबाही गरेको छ । कारबाहीमा नेताहरू शिवचन्द्र कुशवाहा, गुलाव मण्डल, शंकर खड्का, भोपेन्द्र यादव र भगवान दास यादव परेका छन् । जनमत पार्टी, केन्द्रीय अनुशासन समितिले उनीहरुलाई कारबाही गरेको पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.दीपककुमार साहले विज्ञप्ति मार्फत्Continue Reading

थप पढ्नुहोस् »
Banner News

केही व्यक्ति र मिडियाले मेरो चरित्रहत्या गरे, कानुनी कारबाहीमा जान्छु : व्यवसायी दीपक मल्होत्रा

४ साउन, काठमाडौं व्यवसायी दीपक मल्होत्राले केही व्यक्ति र मिडियाले चरित्रहत्या गरेको आरोप लगाएका छन् । बुधबार विमानस्थलबाट बरामद भएको सुन तस्करीमा आफ्नो संलग्नताको आशंका भन्दै आरोप लगाएपछि उनी आफ्नो चरित्रहत्या गर्नेविरुद्ध मानहानीको मुद्दामा जाने भन्दै आजै दिउँसो पत्रकार सम्मेलन गर्ने बताएका छन् । एउटा व्यक्तिले एक क्वीन्टल सुन ल्याउनContinue Reading

थप पढ्नुहोस् »
Banner News

२०८४ मा जनताले सोचे अनुसारको सरकार बन्ने रास्वपा अध्यक्ष लामिछानेको दाबी

४ साउन, चितवन २०८४ मा जनताले सोचे अनुसारको सरकार बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रबि लामिछानेले दाबी गरेका छन् । चितवनले परिवर्तनको घण्टी बजाइसकेको भन्दै उनले यसलाई २०८४ सम्मै निरन्तरता दिने विश्वास व्यक्त गरेका छन् । रास्वपा अध्यक्ष सँगै चितवन २ का सांसद समेत रहेका लामिछानेले बजेटमाथि राज्य शक्तिको चरमContinue Reading

थप पढ्नुहोस् »
Banner News

बरामद सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी, भन्सार विभागले छानविन गर्दै

४ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट त्यत्रो सुन कसरी जाँच पास भयो भन्ने सन्दर्भमा भन्सार विभागले छानविन गर्ने भएको छ । भन्सारबाट जाँच पास भएको करिब एक अर्ब रुपैयाँ बढीको सुन हिजो बरामद भएको थियो । उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्तContinue Reading

थप पढ्नुहोस् »