सूचना प्रबिधि

सूचना प्रबिधि

आइफोन १५ सिरिजका चार मोडेल सार्वजनिक, कति पर्छ मुल्य ?

एप्पलले आफ्नो पछिल्लो भर्सन आइफोन १५ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार एप्पल इभेन्टमार्फत आइफोन १५ सिरिज सार्वजनिक गरेको हो । एप्पलको आइफोन १५ विश्व बजारको निकै प्रतिक्षित सिरिज हो । क्यालिफोर्नियास्थित स्टिभ जब्स थियटरमा भएको एप्पल इभेन्टको यस वर्षको ट्यागलाइन ’वन्डरलस्ट’ रहेको थियो । कम्पनीले आइफोन १५ सिरिजअन्तर्गतContinue Reading

थप पढ्नुहोस् »
Banner News

चितवनमा सुरु भयो सफ्टटेक मेला, शहरलाई सूचनाको हब बनाउने

२१ भदौ, चितवन चितवनमा सफ्टटेक मेला सुरु भएको छ । उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा आज उद्योग वाणिज्य संघ–चितवन र नेपाल कम्प्युटर एशोसिएसन चितवनको संयुक्त आयोजनामा पहिलो पटक सफ्टटेक –२०८० मेला सुरु भएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवन देशकै मध्यभागमा रहेको शहर भएकाले यस क्षेत्रमा कसरीContinue Reading

थप पढ्नुहोस् »
सूचना प्रबिधि

अब फेसबुक तथा इन्स्टाग्राम चलाउन शुल्क तिर्नु पर्ने

अब फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्ताहरुले यि एप्सहरु चलाउन शुल्क तिर्नु पर्ने भएको छ । मेटा कम्पनीले आफ्ना दुई ठूला सोसल मिडिया प्लाटर्फम फेसबुक र इन्स्टाग्रामलाई सशुल्क बनाउने निर्णय गरेको छ । रिपोर्ट अनुसार मेटाले तत्कालका लागि युरोपमा यस्तो सशुल्क सेवाको सुरुआत गर्ने निर्णय गरेको हो । विज्ञापन तथा प्राइभेसीलाई लिएरContinue Reading

थप पढ्नुहोस् »
सूचना प्रबिधि

पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण राखिएको वेबसाइट सञ्चालनमा

भाद्र १७, काठमाण्डौं पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण राखिएको वेबसाइट सञ्चालनमा आएको छ । आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले udb.nepalpolice.gov.np वेबसाइटको उद्घाटन गरेका हुन् । यसलाई नागरिक एपमा जोड्न सके अझै प्रभावकारी हुने उनको धारणा थियो । वेवसाइटलाई प्रभावकारी रूपमा संचालन गर्दैContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

विकूद्वारा सहकारी इतिहासमा नै पहिलो पटक पिओएस मेशिन शुभारम्भ

गैँडाकोट, भदौ ५  नेपालको सहकारी इतिहासमा नै पहिलो पटक विकू बचत तथा ऋण सहकारी संस्थाले विद्युतिय भुक्तानी प्रविधि पिओएस (प्वाइन्ट अफ सेल) मेशिन शुभारम्भ गरेको छ । कार्यक्रमका प्रमुख अतिथि, गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले अनावरण गर्नुभएको हो । जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम कार्डबाटContinue Reading

थप पढ्नुहोस् »
सूचना प्रबिधि

एप्पलले ल्याउँदैछ सबैभन्दा सस्तो टाइप सी पोर्टयुक्त आइफोन

आफ्नो बहुप्रतिक्षित आइफोन १५ सिरिज लञ्च गर्ने तयारी गरिरहेको एप्पलले आइफोन १५ पछि सस्तो मूल्यको आइफोन एसई ४ पनि बजारमा ल्याउने तयारी गरिरहेको छ ।बजेट फोनको रुपमा रहेको नयाँ पुस्ताको आइफोन एसई ४ सबैभन्दा सस्तो टाइप सी पोर्टवाला आइफोन हुनेछ । यसअघि सार्वजनिक समाचारहरु अनुसार समतल किनारा र डिस्प्ले नचकाContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

नवलपुमा आउँदो भदौभित्र जिल्ला हुलाक कार्यालय स्थापना हुने

साउन १६,  कावासोती नवलपुमा आउँदो भदौभित्र जिल्ला हुलाक कार्यालय स्थापना हुने भएको छ । हुलाक निर्देशनालय पोखराका हुलाक निर्देशक किर्तनराज पौडेलले नवलपुरको सदरमुकाम कावासोतीमा कार्यालय रहने गरी जिल्ला हुलाक कार्यालय स्थापना गरिने जानकारी दिए ।संविधानअनुसार नवलपरासी जिल्ला विभाजन हुँदा साबिकको हुलाक कार्यालय पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको छ । जिल्लाContinue Reading

थप पढ्नुहोस् »
स्वास्थ्य

लुगा धोएपछि वासिङ मेसिनको ढक्कन किन खुला राख्नु पर्छ ?

लुगा धुन वासिङ मेसिनको साथ धेरै सजिलो छ। कपडामा दाग लागेमा हातले धुन निकै मुस्किल हुन्छ तर वासिङ मेसिनमा यो काम पनि चुटकीमै गर्न सकिन्छ ।कपडाको हेरचाह गर्नको लागि त वासिङ मेसिन छ । तर यदि तपाईंले यसको ख्याल गर्नुभएन भने यसले तपाईंको लुगा पनि बिगार्न सक्छ। हो, धुने मेसिनContinue Reading

थप पढ्नुहोस् »
Banner News

एचबिओबाहेक अन्य ५ वटा संस्थाले आला कार्टमा आउन आफ्नो बुके र रेट पेश

४ साउन, काठमाडौं बिदेशी सशुल्क टेलिभिजन प्रसारकहरु मध्ये एचबिओबाहेक अन्य ५ वटा संस्थाले आला कार्टमा आउन आफ्नो बुके र रेट पेश गरेका छन् । नेपालमा डाउनलिंक अनुमति लिएका ६ वटा विदेशी सशुल्क टेलिभिजन प्रसारकमध्ये एचबिओबाहेक अन्य ५ वटा संस्थाले आला कार्टमा आउन आफ्नो बुके र रेट पेश गरेका हुन् ।Continue Reading

थप पढ्नुहोस् »
Banner News

भरतपुर अस्पतालमा स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दो

भरतपुर, २५ भदौ । सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ । अस्पतालमा विसं २०७४ भदौ १ गतेबाट बीमा कार्यक्रम लागू भएको हो ।सरकारले नेपालमा विसं २०७२ मा कार्यक्रम सुरु गरेको थियो । भरतपुर अस्पतालले बीमा कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेसँगै योContinue Reading

थप पढ्नुहोस् »
Banner News

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

भाद्र २४, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन दर्ता भएको उम्मेदवारको सची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरीContinue Reading

थप पढ्नुहोस् »
Banner News

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

भाद्र २३, काठमाण्डौं राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । पक्राउ पूर्जी जारी भएसँगैContinue Reading

थप पढ्नुहोस् »