
३७ वर्षपछि भेटियो जर्मन आरोहीको शव
साउन १३, काठमाडौँ स्विटज्रल्याण्डको प्रसिद्ध म्याटरहर्न हिमनदी नजिकै मानव अवशेषहरू फेला परेका छन्, जसमा एक जर्मन पर्वतारोहीको रहेको छ । उनी सन् १९८६ मा हराएका थिए । जलवायु परिवर्तनका कारण हिमनदीहरू अहिले द्रुत गतिमा संकुचित हुँदै गएका छन् । जर्मन पर्वतारोहीको शव यस महिनाको सुरुमा हिमनदीको छेउमा पुगेका आरोहीहरूले देखेकाContinue Reading