
एमाले गण्डकीको “संविधान निर्माणमा सुबासचन्द्र नेम्बाङ ” बिषयक बिचार गोष्ठी
असोज ३,पोखरा ने क पा ( एमाले ) गण्डकी प्रदेश कमिटीको आयोजनामा ” नेपालको संविधान निर्माणमा सुबासचन्द्र नेम्बाङ ” बिषयक बिचार गोष्ठी सम्पन्न भएको छ । पार्टी उपाध्यक्ष अस्टलक्ष्मी शाक्यले सुबास नेम्बाङसंग सबैलाइ मिलाउन सक्ने खुबीका कारण नै तत्कालिन अबस्थामा संविधान जारी हुन सकेको बताउनुभयो। शाक्यको प्रभाबशाली शालिन शैलीContinue Reading