Mukundasen Online

Banner News

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

शनिबार भएको मतदानमा प्रतिस्पर्धी निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । अहिलेसम्म ७५ मतको गणना सकिँदा पारसले ४३ मत ल्याएका छन् भने प्रशान्तको ३२ मत छ । अब १० मत मात्रै गन्न बाँकी छ । त्यसैले मतगणना नसकिँदै पारस प्राविधिक रूपमा विजयी भएका छन् ।Continue Reading

थप पढ्नुहोस् »
Banner News

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

दिनदाहाडै दाङको तुलसीपुरमा खुकुरी प्रहार गरी एक जना महिलाको हत्या भएको छ भने खुकुरी प्रहारबाट थप दुई जना घाइते समेत भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुराका अन्दाजी ४२ वर्षीय टेकबहादुर हमालले शनिबार दिउँसो २ बजेतिर खुकुरी प्रहार गरी स्थानीय ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको इलाका प्रहरीContinue Reading

थप पढ्नुहोस् »
Banner News

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

किसान वचत तथा ऋण सहकारी संस्था लि को २प्‍ औं साधारणसभा लक्षीत विस्तारीत मञ्च कार्यक्रम २०८० असोज ५ गते सर्दि सेवाकेन्द्र र विष्णुनगर सेवाकेन्द्रमा तथा २२ वटा सेवाकेन्द्र मा आज असोज ६ गते सम्पन्न भएको छ । सेवाकेद्र संयोजकको अध्यक्षतामा सम्पन्न सम्पूर्ण कार्यक्रममा प्रमुख अतिथी जनप्रतिनीधी हरु रहनुभएको थियो ।Continue Reading

थप पढ्नुहोस् »
खेलकुद

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

६ असोज, काठमाडौं  नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा हालका अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने भएका छन् । अध्यक्षमा उनको मात्रै मनोनयन दर्ता भएपछि सर्वसम्मत निर्वाचित हुने देखिएको हो । आज भएको निर्वाचन पक्रियाबाट चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । चन्द यसअघि पनि अध्यक्ष थिए । चन्दलाईContinue Reading

थप पढ्नुहोस् »
Banner News

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

६ असोज, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदैछ । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणका लागि चिन पुगेका हुन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी प्रधानमन्त्री प्रचण्ड शुक्रबार न्युयोर्कबाट चीन गएका थिए । प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा चीनको केन्द्रीयContinue Reading

थप पढ्नुहोस् »
Banner News

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट

मुगुको सदरमुकाम गमगढी बजारमा आज बिहान १ बजे भीषण आगलागी भएको छ । छायानाथ रारा नगरपालिका–१ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरू भएको आगलागीमा ६ घर जलेर नष्ट भएको छ । आगलागी करिब ४ घन्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले बताउनुभयो । आगलागीबाट वडाध्यक्ष पिआरContinue Reading

थप पढ्नुहोस् »
राष्ट्रिय

आजको मौसम अपडेट : कस्तो रहला आजको मौसम ? हुरीको सम्भावना ?

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकीContinue Reading

थप पढ्नुहोस् »
राष्ट्रिय

महराका बाबुछोरामाथि सुन तस्करीको विषयमा अनुसन्धान गर्न गृहमन्त्रीको अस्वीकार

५ असोज, काठमाण्डौं माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरामाथि सुन तस्करीको विषयमा अनुसन्धान गर्ने एमालेको प्रस्ताव सरकारले अस्वीकार गरेको छ । आज बसेको सुन तस्करीका विषयमा आयोग गठनका विषयमा बैठकमा एमाले सचेतक महेश बर्तौलाले सो प्रस्ताव राखेका थिए । राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकले गत भदौ ६ गते सुन तस्करीकाContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

गुडिरहेको बोलेरो जीपबाट खसेर लमजुङमा एक बालकको मृत्यु

५ असोज, बेसीशहर गुडिरहेको बोलेरो जीपबाट खसेर लमजुङमा एक बालकको मृत्यु भएको छ । जीपमा झुण्डिएर यात्रा गरिरहेका गाउँशहर मिलनटोलका ६ बर्षिय उज्वल विकको जीपबाट खसेर मृत्यु भएको हो । बेसीशहर न.पा.३ गाउँशहरबाट बेसीशहर –२ गैह्रीतर्फ जाँदै गरेको ग १ ज ७१०१ नम्बरको बोलेरो जीपबाट खसेर उक्त बालकको मृत्यु भएकोContinue Reading

थप पढ्नुहोस् »
Banner News

अनलाईन एपमार्फत अनलाइन बेटिङ गराएर पैसा ठगी गरेको आरोपमा एक महिला पक्राउ

५ असोज, काठमाडौँ एक अनलाईन एपमार्फत अनलाइन बेटिङ गराएर पैसा ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पत्राउ गरि सार्वजनिक गरेको छ । ‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७ हजार ठगी गरेको आरोपमा उक्त महिलालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा हाल काठमाडौँ टोखा नगरपालिका–६ बस्ने तरContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

हुप्सेकोट गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न

 बिष्णु गौडेल ५ असोज, हुप्सेकोट नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण कार्य अन्तिमचरणमा पुगेको छ । गाउँपालिकाको वडा नं.४ झ्यालबासमा निर्माण गरिएको तीनतले आरसिसी भवन निर्माण कार्य सकिए सँगै नयाँ भवन वाट कामकाज सञ्चालन गर्ने तयारी गरिएको छ । करिब आठ करोड रुपैयाँ लागतमा निर्माण सकिएको गाउँपालिका भवनContinue Reading

थप पढ्नुहोस् »
बाग्मती प्रदेश

चितवनको टिकौली जंगलमा बस र जीप एक आपसमा ठोकिदा दुर्घटना, ३ घाईते

५ असोज, काठमाडौँ चितवनको टिकौली जंगल स्थित पुर्ब पश्चिम राजमार्गमा बस र जीप एक आपसमा ठोकिदा दुर्घटना भएको छ । आज दिउँसो अन्दाजी ३ः२० बजेको समयमा भरतपुर म.न.पा.१२ टिकौली जंगल स्थित पुर्ब पश्चिम राजमार्गमा टाँडी बाट भरतपुर तर्फ आउदै गरेको बा ३ च ७५६३ नं.बोलेरो र बिपरित दिशा बाट जादैContinue Reading

थप पढ्नुहोस् »