Mukundasen Online

बाग्मती प्रदेश

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी नै सञ्चालन

साउन २३, चितवन पहिरो पन्छाएर एकतर्फी रुपमा खुलाइएको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ । दिउँसो २ः२० बजेदेखि बाटो दुईतर्फी रुपमा खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । कालिखोला र टोपे खोलामा खसेको पहिरो पन्छाएर सकिएपछि बाटो दुईतर्फी रुपमा सञ्चालनमा आएको हो । यसContinue Reading

थप पढ्नुहोस् »
शिक्षा

पत्रकार सम्मेलन गर्दै निजी विद्यालयहरुले गरे आन्दोलनको कार्यक्रम घोषणा

साउन २३, काठमाडौं निजी विद्यालयहरुले पत्रकार सम्मेलन गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । प्याब्सन, हिसान र नेसनल प्याब्सनले संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलनको कार्यक्रमहरु घोषणा गरेका हुन् । निजी विद्यालयहरुको मागलाई संसदमा पेश गर्न लागिएको शिक्षा विधेयकले नसमेटेको भन्दै निजी विद्यालयहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । उनीहरुले विभिन्नContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

आँखा पाक्ने संक्रमण फैलिएपछि कावासोती न.पा.ले शुक्रबार सम्मका लागि विद्यालय बन्द गर्ने

साउन २३, कावासोती आँखा पाक्ने संक्रमण फैलिएपछि कावासोती नगरपालिकाले शुक्रबार सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कावासोती नगरपालिकाले सोमबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो । हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी बुधबार २४ गतेदेखि शुक्रबार २६ गतेसम्म सबै विद्यालयContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

आँखा पाक्ने रोगको संक्रमण बढेपछि गैँडाकोटमा बिहिवार र शुक्रबार विद्यालयहरु बन्द

साउन २३, गैँडाकोट पछिल्लो समय आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि गैँडाकोट नगरपालिकाले बिहिवार र शुक्रबार विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको आज बसेको बैठकले बिहिवार र शुक्रबार २ दिन विद्यालयहरु बन्द गर्ने निर्णय गरेको गैँडाकोट नगरपालिकाका शिक्षा शाखाका प्रमुख डा. बालकृष्ण चापागाइले बताउनुभयो । बुधबारContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

गण्डकी प्रदेशका एक लाख तीन हजार दुई सय ३० गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइयो

साउन २३, गण्डकी गण्डकी प्रदेशका एक लाख तीन हजार दुई सय ३० गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ । गाईभैँसीमा फैलिएको उक्त रोगले प्रकोपको रूप लिएपछि खोप अभियान सञ्चालन गरिएको हो । यहाँ कुल आठ लाख ५४ हजार नौ सय २५ गाईभैँसी रहेकामा हालसम्म १२ दसमलव ०७ प्रतिशत गाईभैँसीलाईContinue Reading

थप पढ्नुहोस् »
बाग्मती प्रदेश

मकवानपुर पहिरो अपडेट : एक जनाको मृत्यु, छ जना बेपत्ता

साउन २३, हेटौँडा मकवानपुरमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ६ जना बेपत्ता भएका छन् । को मकवानपुर बागमती गाउँपालिका–५ सिग्रेमा हिरो गएको हो । बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो । पहिरामा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको जिल्लाContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

नवलपुरमा बजेट खर्चको अवस्था कमजोर, पुँजीगत खर्च ४५ प्रतिशत मात्र

दयाराम आचार्य साउन २३, नवलपुर नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा गत आर्थिक वर्षमा पुँजीगत तर्फ जम्मा ४५ प्रतिशत रकम खर्च भएको छ । जिल्लामा आर्थिक वर्ष २०७९÷०८० मा संघ र प्रदेश सरकारबाट विनियोजित रकम मध्य पुँजीगत तर्फ कुल ४५ दशमलब ७१ प्रतिशत रकम खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

बाटो बिस्तार गर्दा काटिएका काठ दाउरा लिलाम गर्दै निकुञ्ज, स्थानियले पाउनु पर्छ : सामुदायिक वन

साउन २३, कावासोती  पुर्व पश्चिम नारायणघाट बुटवल सडक खण्ड बिस्तार गर्ने क्रममा नवलपुरको मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा काटिएका काठ दाउरा चितवन राष्ट्रिय निकुञ्जले लिलाम गर्न लागेको भन्दै सामुदायिक वनहरुले असन्तुष्टि जनाएका छ्न । सडक बिस्तारका क्रममा काटिएका काठ दाउरा लामो समय सम्म स्थानिय सामुदायिक वनमा घाट गद्दी गरेर राखिएको थियोContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

कावासोतिमा बाल बिवाह विरुद्धको सचेतना कार्यक्रम सम्पन्न ।

साउन २३, नवलपुर कावासोतिमा बाल बिवाह विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । कावासोती १ को जन कल्याण माध्यमिक बिधालयका बालबालिकाहरुलाई बाल बिवाहको असर, बाल बिवाह हुनुको कारण, बाल बिवाह रोक्ने उपाय र कानुनी प्रावधानको बारेमा सचेत गराईयको हो । सचेतना कार्यक्रम जागृती बाल तथा युवा सरोकार नेपालले क्यान्नलन स्विजरल्यान्डContinue Reading

थप पढ्नुहोस् »
राष्ट्रिय

ललिता निवास प्रकरणमा अदालतले विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

साउन २२, काठमाडौं ललिता निवास प्रकरणमा अदालतले विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । गच्छदारसहित, पूर्व भूमिसुधार मन्त्रीद्वय चन्द्रदेव जोशी र पूर्व राज्यमन्त्री सञ्जय साहविरुद्ध पूर्जी जारी गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा उनीहरूलाई प्रतिवादी बनाइएको थियो । अहिलेसम्म यो प्रकरणमा ४०६Continue Reading

थप पढ्नुहोस् »
राजनीति

ललितानिवास प्रकरण छानबिनमा सहयोग गर्न म सधैं तयार छु : डा. बाबुराम भट्टराई

साउन २२, काठमाडौं ललितानिवास प्रकरण टुंगो पु¥याउन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले छानबिनमा सहयोग गर्न आफू तयार रहेको बताएका छन् । “ललितानिवास प्रकरणमा सम्मानित सर्वोच्च अदालतले दिएको निर्देशन अनुरूप छानबिन भएमा त्यसमा पूर्णरूपले सहयोग गर्न मेरो प्रतिबद्धता रहेको छ,” उनले ट्विटरमा भनेका छन्, “केही समय पहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेकोContinue Reading

थप पढ्नुहोस् »
लुम्बिनी प्रदेश

बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिक गुडिरहेको जिपमाथि ढुंगा खस्दा ३ घाईते

२२ साउन, बुटवल  बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिक गुडिरहेको जिपमाथि ढुंगा खसेर लाग्दा तीनजना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नम्बरको जिपमाथि ढुंगा खस्दा चालकसहित ३ जना घाइते भएका हुन् । घाइते तीनैजनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ । उनीहरुको स्वास्थ्यContinue Reading

थप पढ्नुहोस् »